११ माघ २०८१, शुक्रवार

24th, January 2025, Friday

Aaawajonline.com
एसिया कप

एसिया कप खेलेर फर्केका खेलाडीहरूलाई विमानस्थलमा भव्य स्वागत

२१ भदौ २०८०, बिहिवार आवाज संवाददाता
आवाज संवाददाता

२१ भदौ २०८०, बिहिवार

काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीलाई भव्य स्वागत गरेकाे छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।

 

खेलाडीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित क्रिकेट समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । उनीहरूलाई बाजागाजासहित दोसल्ला र माला लगाएर स्वागत गरेका हुन् ।

सम्बन्धित समाचार

East West Fast Food