यादवको स्वास्थ्य अवस्था स्थिर, आईसीयूमा उपचार हुँदै


आवाज संवाददाता
२१ भदौ २०८०, बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो ।
कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा खुकुरी प्रहार भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले यादवमाथि धारिलो हतियारले आक्रमण गरेका हुन् ।
आक्रमणमा घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
ताजा खबर
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने दोलखाकी युवती पक्राउ
-
भारत र पाकिस्तानमा बस्ने नेपालीको उचित व्यवस्था गर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण
-
पाकिस्तानी सेनाले पश्चिमी सीमामा हमला गरेको भारतको आरोप
-
भारतीय हवाई आक्रमणमा २६ जनाको मृत्यु भयोः पाकिस्तानी सेना
-
भारतद्वारा पाकिस्तानमा क्षेप्यास्त्र हमला
-
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने