सरकारले ध्यान नदिँदा ठुलो जनधनको क्षति


आवाज संवाददाता
१६ असोज २०८१, बुधवार
१६ असोज, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले विपद् व्यवस्थापनमा ध्यान नदिँदा ठुलो जनधनको क्षति भएको बताएका छन् ।
पूर्वतयारीका विषयमा सरकारको ध्यानाकर्षण गराएको थिएँ । तर सरकारले ध्यान नदिँदा धेरै जनधनको क्षति भएको छ । राष्ट्रिय सङ्कटको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष मिलेर सामना गर्नुपर्छ’, उनले भने ।
बुधवार जिल्ला समन्वय समिति धुलिखेलमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा उनले सरकारमाथि आरोप लगाएका हुन् ।अत्याधिक वर्षा र बाढीका कारण सबैभन्दा बढी क्षति काभ्रेमा भएको भन्दै उनले पीडितहरूको उद्धार र राहतका लागि तत्काल पहल थाल्न उनले सरकारसँग आग्रह गरे ।
सम्बन्धित समाचार
ताजा खबर
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने दोलखाकी युवती पक्राउ
-
भारत र पाकिस्तानमा बस्ने नेपालीको उचित व्यवस्था गर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण
-
पाकिस्तानी सेनाले पश्चिमी सीमामा हमला गरेको भारतको आरोप
-
भारतीय हवाई आक्रमणमा २६ जनाको मृत्यु भयोः पाकिस्तानी सेना
-
भारतद्वारा पाकिस्तानमा क्षेप्यास्त्र हमला
-
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने