दुर्घटनामा परी दोलखा मेलुङका केसीको मृत्यु
आवाज संवाददाता
१० असोज २०८१, बिहिवार
१० असोज, काठमाडौं - काठमाडौंको लैनचौरमा दुई वटा स्कुटर आपसमा ठोक्किदा दोलखा मेलुङ गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर आपसमा ठोक्किएर दुर्घटना भएको हो । बा ७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मेलुङ गाउँपालिका–५ का २१ वर्षीय रुपेश केसी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारको लागि शिक्षण अस्पतालमा महाराजगञ्ज लागिएको थियो । उपचारकै क्रममा उनको सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने