११ माघ २०८१, शुक्रवार

24th, January 2025, Friday

Aaawajonline.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

९ साउन २०८१, बुधवार आवाज संवाददाता
आवाज संवाददाता

९ साउन २०८१, बुधवार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको हो।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

थप, विवरण आउन बाँकी।