६ वैशाख २०८२, शनिवार

19th, April 2025, Saturday

Aaawajonline.com

दोलखामा पहिरोले तीनवटा होटलमा क्षति, एक जना व्यवसायी बेपत्ता

२२ असार २०८१, शनिवार आवाज संवाददाता
आवाज संवाददाता

२२ असार २०८१, शनिवार

दोलखामा अविरल वर्षापछि आएको पहिरोले तीनवटा होटल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

जिल्लाको गौरीशंकर गाउँपालिका-९ छ्योतछ्योत सिमीगाउँ रोल्वालिङ छ्योरोल्पा पदमार्गमा अविरल वार्षको कारण आएको पहिरोले तीन वटा होटेलमा पूर्ण रुपमा क्षति पुर्याएको हो ।

पहिरोको कारण एक होटल व्यवसायी बेपता भएका छन् । डोगाङ होटेल व्यवसायी जाङमु शेर्पा बेपता भएको स्थानीयले बताएका छन् ।