४ साउन २०८१, शुक्रवार

19th, July 2024, Friday

Aaawajonline.com

खेलकुद

जर्जियालाई पराजित गर्दै स्पेन युरो कपको क्वाटरफाइनलमा

काठमाडौं । जर्जियालाई पराजित गर्दै स्पेनले युरो कपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको वि...