११ माघ २०८१, शुक्रवार

24th, January 2025, Friday

Aaawajonline.com

आर्थिक खबर

प्रतितोला करिब १५ हजार नौ सयले घट्यो सुनको मुल्य

सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको हो । योसँगै सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सयमा कारोबा...