४ साउन २०८१, शुक्रवार

19th, July 2024, Friday

Aaawajonline.com

समाचार

आजदेखि सरकारी खाता एक हप्ताका लागि बन्द, नयाँ भुक्तानी लिन नपाईने

काठमाडौं । आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन्।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार महालेखा नियन्त्रक कार्यालय (म.ले.नि.का.), प्रदेश लेखा नियन्त्रक कार्यालय (...